दार्चुलामा एक युवक मृत फेला

Image
maya metro

दार्चुला – दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका ५ उडालु बस्ने ३१ वर्षीय गोबिन्दराम टमाटा मृत फेला परेका हुन्।

उनी बिहीबार नौगाड गाउँपालिका ५ स्थित चिनेगौँडा ढोलेमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

nisarga