लालपुरमा सिमेन्ट बोकेको ट्रक दुर्घटना

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरि, ६ लालपुरमा सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ । पुर्वबाट पश्चिम आउँदि गरेको सु प प्र ०१००१ख२९०४ नम्बरको ट्रक दुर्घटना भएको हो । ट्रक राति १ बजेको समयमा दुर्घटना भएको र दुर्घटनाको कारण भने नखुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा ट्रकका सहचालक सामान्य घाइते भएको जनाइएको छ ।