कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

Image
maya metro

काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने र जेठको २५ गते सकिनेछ।

nisarga

परीक्षाको समय तालिका :-