सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा हरेक वर्ष साढे ३७ हजारको जान्छ ज्यान

Image
maya metro

काठमाडौं – नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट साढे ३७ हजार मानिसको ज्यान जाने गर्छ ।

यस्तै प्रति घण्टा ४ जनाभन्दा धेरै मानिसको ज्यान जाने गर्छ ।

nisarga

सुर्तीजन्य पदार्थको सेवनले विभिन्न किसिमका नसर्ने रोगहरू फोक्सोको क्यान्सर, श्वासप्रश्वास, मुख, ओठ, अन्ननली, घाँटी, मिर्गौला लगायतका २० भन्दा धेरै क्यान्सर बनाउने विभिन्न समयमा गरिएको अध्ययनले देखाएको छ ।