प्रेम आलेको पालिकामा एमालेको अग्रता, नेकपा (एस) तेस्रो

Image
maya metro

डोटी – नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा एमालेले अग्रता लिएको छ।

अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा एस २२३ मतसहित तेस्रो स्थानमा छ।

nisarga

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दोस्रो स्थानमा छन्। आले सोही गाउँपालिको रुवसकाँडाका मतदाता हुन्।