पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

Image
maya metro

काठमाडौं – पेट्रोलियम पदार्थको मुल्य फेरि वृद्धि भएको  छ । नेपाल आयल निगमले आज रातिबाट लागुहुने गरि पेट्रोल तथा डिजेल तथा मट्टीतेलमा १०/१० रुपैयाँ बढाएको हो । निगमका अनुसार अब पेट्रोल मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।