गेटा मेडिकल कलेज संचालनको माग गर्दै मुख्यमन्त्री र मेयर हमाललाई बुझाईयो

Image
maya metro

अत्तरिया – कैलालीको गेटा मेडिकल संचालनको माग गर्दै सुदुरपस्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्ञापनपत्र बुझाईएको छ । गेटा मेडिकल संचालनार्थ संघर्ष समिती अत्तरियाले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन ।

nisarga