सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा

Image
maya metro

अत्तरिया – सरकारले सामाजिक सुरक्षा भत्ता ६८वर्षमा प्रदान गर्ने भएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा प्रदान गरिने बताएका हुन् ।

nisarga