दार्चुलामा जीप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

Image
फाइल फोटो
maya metro

दार्चुला – दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्लमै मृत्युु भएको छ ।

गोकुलेश्वरबाट दार्चुला जादै गरेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा  दुर्घटना भएको हो ।

nisarga

अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेका छन भने गोकुलेश्वरबाट प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ ।

उद्धारको कार्य चलिरहेकोले घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।