डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

Image
maya metro

डोटी – डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको सायल गाउँपालिका ४ डउडका कासी नेपालीको करेन्ट लागेर मृत्यु भएको हो।

nisarga

 ६६ वर्षिय नेपालीलाई शुक्रबार घर नजिकै बाँस काट्ने क्रममा करेन्ट लागेको हो ।