दार्चुलामा राँगाको बलि दिन गएका पुरुष नदीमा बगेर बेपत्ता

Image
maya metro

दार्चुला – दार्चुलामा राँगाको बलि दिन गएकापुरुष नदीमा बगेर बेपत्ता बेपत्ता भएका छन्। सोमबार जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का अन्दाजी ४० वर्षीय बहादुरसिंह बोहरा चमेलिया नदीमा बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि दिन गएका थिए। त्यहि क्रममा बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो।

nisarga