भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो,सडक अवरुद्ध

Image
maya metro

अत्तरिया – लगातार बर्षाका कारण भीमदत्त राजमार्ग र केआईसिँह राजमार्गमा विभिन्न ठाउँमा पहिरो गएको छ ।

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको अवरुद्ध भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

nisarga

पहिरोका कारण यातायात सेवा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।