डोटीको सेती पुल नजिक अड्किएको रुख नेपाली सेनाले निकाल्यो (फोटो फिचर)

Image
maya metro

डोटी – डाेटीकाे दिपायल स्थित सेती पुलमा अड्किएकाे पिपलकाे रुख नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीले निकालेको छ ।       

दिपायल सिलगढी नगरपालिका – २ पुलबजार नजिक रहेको ठूलो पिपलको रूख नदीले बागए पछि नदी थुनिने जोखिम बढेको थियो।   

nisarga

असोज २२ गते सेती नदिमा आएको बाढिले पिपलको रुख बगाएर पुल भन्दा २० मिटर अगाडि किनार लगाएको थियोे ।