सुदूरपश्चिम प्रदेशभर भूकम्पको धक्का महसुस

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशभर भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार राती २ बजेर १३ मिनेटमा  प्रदेशभर भूकम्पको धक्का महसुस गरिएको हो ।

nisarga

भूकम्प  मापन केन्द्र सुर्खेतका  अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र विन्दु बनाई ६.६ रेक्टर स्केलको भूकम्प गएको  मापन गरिएको छ ।

भूकम्पको क्षेति बारे भने पूर्ण विवरण आईसकेको छैन ।