थारु भाषाको गीत “मिलन के घडी” सार्वजनिक(भिडियो सहित)

Image
maya metro

अत्तरिया – थारु भाषाको गीत “मिलन के घडी” सार्वजनिक भएको छ । गौतम बिसी को निर्देशनमा बिक्रम चौधरीले निर्माण गरेको उत्त गीत आर के सी युट्युब च्यानलबाट आज दिँउसो तीन बजे सार्वजनीक भएको हो । गीतमा श्याम चौधरीले शब्द र लय सिर्जना गरेका छन् भने गणेश चौधरीले एरेन्जर गरेका छन् ।

गीतमा बिक्रम चौधरी र समीक्षा चौधरीले आवाज दिएका छन् । कथा निर्माण गौतम बिसीले नै गरेका छन् । गीतको भिडीयोमा गायक बिक्रम चौधरी र इन्दु कुस्मीले अभिनय गरेका छन् । त्यस्तै गीतमा जहित बुढाले क्यामेरा र राज पाठकले ड्रोनमा साथ दिएका छन् ।  मजगाँउ,जोनापुर,फकलपुर,भल्का लगायतका ठाँउमा सुटिङ्ग गरीएको छ ।

nisarga

लामो समयदेखी साँगीतिक विधाका विभीन्न कार्यममा आवद्ध हुँदै आएका निर्देशक बिसीले उत्त भिडीयो स्रोता र दर्शकले रुचाउनेमा आफु ढुक्क रहेको बताएका छन् ।

हेर्नुहोस् भिडियो: