धनगढीमा अबैध बोईलर कुखुरा बरामद

Image
maya metro

धनगढी – धनगढीमा अबैध बोईलर कुखुरा बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भन्सार छलीका अन्दाजी ९ हजार मुल्य बराबरको ३९ के.जि. वोईलर कुखुरा प्रहरीले बरामद गरेको हो।

nisarga

प्रहरी चौकी त्रिनगरबाट बुधवार खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।