कैलाली- ४ मा रास्वपाका तर्फबाट हरि रेग्मीको उम्मेदवारी दर्ता

Image
maya metro

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर- ४ मा उम्मेदवारी दर्ता गरेको छ ।

रास्वपाका तर्फबाट कैलाली क्षेत्र नम्बर- ४ हरि रेग्मीले उम्मेदवारी दर्ता गराएका हुन् ।

nisarga

पार्टीका केन्द्रिय मामिला विभाग सदस्य रहेका रेग्मी पहिलोपटक प्रतिनिधि सभाको निर्वाचनमा होमिएका हुन् ।