कैलाली- ४ मा कांग्रेसका तर्फबाट आनन्द विष्टको उम्मेदवारी दर्ता

Image
maya metro

अत्तरिया – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर- ४ मा नेपाली कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका तर्फबाट आनन्द विष्ट (गोरख) को उम्मेदवारी दर्ता गरिएको हो ।

nisarga

आफू निर्वाचन क्षेत्रभन्दा बाहिर रहेकोले तेज खड्कालाई वारिसनामा दिएर विष्टले उम्मेदवारी दर्ता गरेका हुन् ।