धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ।

बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्।

nisarga

घाइते अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।