निवर्तमान भलमन्सा चौधरीको निधन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी-८ स्थित मजगाउँ कटानका निवर्तमान भलमन्सा किस्नु चौधरीको निधन भएको छ ।

३३ वर्षीय चौधरीको मंगलबार निधन भएको हो ।

nisarga

विभिन्न शारीरीक समस्याका कारण उपचाररत चौधरीको उपचारकैक्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।