गोकर्ण भट्ट रास्वपाको केन्द्रिय जनसम्पर्क विभाग सदस्यमा मनोनित

Image
maya metro

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय जनसम्पर्क विभागको सदस्य पदमा गोकर्ण भट्ट मनोनित भएका छन् ।

पार्टीको बिहिवार बसेको केन्द्रीय समितिको वैठकले भट्टलाई केन्द्रीय जनसम्पर्क विभागको सदस्य पदमा मनोनित गरेको हो ।

nisarga

कैलालीको गोदावरी–२ अत्तरियाका भट्टलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली तथा कार्यविधि बमोजिम कार्य गर्न जिम्मेवारी दिइएको महामन्त्रि भुपदेव शाहले पत्रमा उल्लेख गरेका छन् ।