
धनगढी – धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–७ मनेहराबाट ६९० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २३ वर्षीय शिब्जु रानालाई पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध बरामद गरी रानालाई नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















