
अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर-४ ‘ख’ को सभापतिमा भरत खड्का चयन भएका छन् ।
बिहिबार प्रदेश ‘क’ र ‘ख’ का प्रतिनिधिहरुबाट खड्का क्षेत्र नम्बर ४ ‘ख’ को सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

कांग्रेस कैलाली क्षेत्र नम्बर-४ ‘क’ को सभापतिमा यसअघि नै हेमन्त जोशी चयन भइसकेका छन् ।















