प्रचण्डले घोषणा गरे २३६ जना केन्द्रीय सदस्यको नाम

Image
maya metro

काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यहरूको नाम घोषणा गरेका छन् ।
अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गरेका थिए । प्रचण्डले केन्द्रिय सदस्यको नाम घोषणा गरेपछि बन्दसत्र हलले अनुमोदन गरेको थियो ।

अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ जना केन्द्रीय सदस्य चयन हुनुपर्ने प्रावधान रहेको छ ।

nisarga