कैलालीमा आज रातीदेखि लागू हुने गरी नयाँ आदेश जारी (आदेशसहित)

Image
maya metro

अत्तरिया – आज राति १२ बजेदेखि लागू हुने गरी कैलालीमा नयाँ आदेश जारी भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी आदेश अनुसार जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ। २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ। भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थापन गर्न पनि आदेश दिइएको छ।

nisarga

यस्तो छ आदेश:-