Attariya Hospital Pvt.Ltd.

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

padma
milan sunchadi

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएकाे छ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.