पछिल्लो २४ घण्टामा विश्वभर १५ लाख नयाँ सङ्क्रमित थपिँदा १९ लाखले जिते कोरोना

Image
maya metro

पछिल्लो २४ घण्टामा विश्वभर १५ लाख नयाँ सङ्क्रमित थपिँदा १९ लाखले कोरोना जितेका छन्। विश्वभर ७ करोड ३० लाख कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन्।

जसमध्ये ९३ हजार ३५२ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ। अहिलेसम्म ३७ करोड ७२ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ करोड ८५ लाख निको भएका छन्। ५६ लाख ८९ हजारको भने मृत्यु भइसकेको छ।

nisarga

पछिल्लो २४ घण्टामा विश्वभर ६ हजारको  मृत्यु भएको छ।