सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात,तराँइमा वर्षा

Image
maya metro

अत्तरिया – सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बिहिबार हिमपात भइरहेको छ । डोटी, बैतडी, बाजुरा ,बझाङ , डडेल्धुरा र दार्चुला लगायत पहाडि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको हो ।

हिउ परेसँगै पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ।  एता तराँइका जिल्ला कैलाली र कञ्चनपुरमामा वर्षा भइरहेको छ ।

nisarga