भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

Image
maya metro

काठमाडौं – भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिका बर्दियाका ६५ वर्षीया महिलाको गएराति १० बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

nisarga

योसँगै हालसम्म बाँके जिल्ला बाहिरबाट सो जिल्लामा उपचार गराउन आएका ४ सय ४३ जनाको ज्यान गएको ओलीले बताए।