सेतीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

Image
maya metro

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुधबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  उनको माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो।

nisarga