गोदावरी नगरपालीकाको करार सेवामा छनोट भएका कर्मचारीको सुची सार्वजनीक

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले करार सेवामा छनोट भएका कर्मचारीको नामावली सार्वजनीक गरेको छ । गत साउन १४ गते नगरपालिकाले ३५ जना कर्मचारी माग गरेको थियो । माग गरिएका विभीन्न पदकालागी १ हजार ३ सय ६९ जनाले आवेदन दिएका थिए ।

nisarga