सेतीमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु

Image
maya metro

अत्तरिया – धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिका ७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nisarga

दम र सुगर सम्बन्धी समस्या भई माघ २३ गते अस्पताल भर्ना भएकी थिईन् । सोही दिन उनको पिसिआर परिक्षण गर्दा रिपोट पोजेटिभ आएको थियो ।