गोदावरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

Image
maya metro

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। गोदावरी नगरपालिका १ बस्ने ६८ वषीय पुरुषको मंगलबार मृत्यु भएको हो।

उनी क्षयरोग र दम सम्बन्धी समस्याका विरामी समेत थिए।  उनमा माघ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचाररत रहेका उनको आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।

nisarga