
अत्तरिया – धनगढी अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाईकलले अटोलाई ठक्कर दिँदा एकजना घाईते भएका छन् ।लाई ठक्कर दिँदा मोटरसाईकल चालक कञ्चनपुरको पुर्नवास नगरपालीका बस्ने २८ वर्षीय रोशन थापा घाईते भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
गोदावरी १ को पाठक पेट्रोल पम्प नजीकै मोरसाईकलले अटोलाई ठक्कर दिएको हो ।

मंगलबार बेलुकी धनगढीतर्फ जाँदै गरेको सु प प्र ०१०११ प ७२३ नम्बरको मोटरसाईकलले सोहि दिशातर्फ जाँदै गरेको अटो
ठक्कर दिने मोटरसाईकल सहित चालक इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।






























