
बैतडी – बैतडीमा टिप्पर दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
उपचारका लागि डडेल्धुरा अस्पताल लगिएका पाटन नगरपालिका-३ का १२ वर्षीय राजेश पन्तको सोमबार नै मृत्यु भएको प्रहरीले बताएको छ।

सम्बन्धीत समाचार : बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु














