सुदूरपश्चिम प्रादेशीक महोत्सवको मन्त्री आलेद्धारा उद्घाटन

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रादेशीक महोत्सवको एक औपचारीक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । महोत्सवको सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरेका हुन् ।

अत्तरियाको लामीताल परिसरमा अत्तरिया उधोग वाँणीज्य सघंले आयोजना गरेको महोत्सव फाल्गुन २५ गतेसम्म चल्ने जनाईएको छ । महोत्सव उद्घाटन पुर्व अत्तरिया उघोग वाँणीज्य सघंले यस क्षेत्रका विभीन्न संघसँस्थाहरुको सहभागीतामा बाजागाजा सहित अत्तरिया बजार परिक्रमा गरेको थियो ।

nisarga

उद्घाटन कार्यक्रममा विभीन्न राजनीतीक दलका प्रतिनीधी,सुरक्षा निकाय,संघसँस्थाका प्रतिनीधी लगायत सर्वसाधारणको सहभागीत रहेको थियो ।

आज पहिलो दिन महोत्सवमा यस क्षेत्रका सँस्कृति तथा भेषभुषा झल्कीने नाचहरु समेत प्रश्तुत गरिएको थियो ।