मंगलबार अत्तरिया महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य (फोटो फिचर)

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशीक महोत्सवमा आज दर्शकको उल्लेख्य सहभागीता भएको छ ।

महोत्सवमा आज गायक चक्र बम,केशव फुलारा,बाल गायक सुप्रीम मल्ल लगायतको प्रश्तुती रहेको थियो ।

nisarga

महोत्सव फाल्गुन २५ गतेसम्म चल्नेछ ।
हेर्नुस फोटोमा :