
अत्तरिया – अखिल नेपाल महिला संघ ९समाजवादी० गोदावरी नगर कमिटी चयन गरिएको छ ।
आईतबार कैलालीको अत्तरियामा सम्पन्न संघको प्रगथम नगर भेलाबाट पवन रावलको अध्यक्षतामा ९५ सदस्यीय कमिटी चयन गरिएको हो ।

संघको नगर उपाध्यक्षमा चन्द कुमारी कठायत, निर्मला कुमारी वली थापा, सचिवमा रामवती राना, उपसचिव कल्पना चौधरी, कोषाध्यक्षमा रत्ना माया सोप चयन भएका छन ।
नगर भेलाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुवाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरी रहेकी थिइन ।





























