कंचनपुरमा एक पुरुष मृत फेला

Image
maya metro

कंचनपुर – कंचनपुरको वेदकोट नगरपालिका – ३ मा एक पुरुष मृत फेला परेका छन् ।

वेदकोट ताल नजिकै मृत फेला परेका उनको पहिचान खुल्न सकेको छैन ।

nisarga

अन्दाजी ४०-५० बर्ष का पुरुषको शरीरमा चोटपटक लाग्नुका साथै तोडफोड गरिएको अवस्था मा उनको साथ बाट मोटरसाइकल पनि बरामद भएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।