स्याङ‍्जामा मतदाता बोकेको गाडी दुर्घना हुँदा १४ जनाको मृत्यु

padma

स्याङ्जा –स्याङ‍्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घना हुँदा १४ जनाको मृत्यु भएको छ।

Shikhar Dental

मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए। उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ।

दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.