स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घना हुँदा १४ जनाको मृत्यु

स्याङ्जा –स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घना हुँदा १४ जनाको मृत्यु भएको छ।

मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए। उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ।


दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।
