गोदावरी – ६ मा एमालेको सुवाती अग्रता कायमै

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ६ मा नेकपा एमालेले सुरुवाती अग्रता कायमै राखेको छ ।

एमालेका जग्गुराम चौधरीले १ हजार १ सय ३२ मत प्राप्त गर्दा कांग्रेसका जयराज फुलाराले ९४० मतकासाथ पछ्याइरहेका छन् ।

nisarga

यसअघि एमालेले ५ र ८ नम्बर वडामा जितीसकेको छ ।