धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाइने

Image
maya metro

धनगढी – सरकारले धनगढीको फापलामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन समन्वय गर्ने भएको छ।

सरकारको आउँदो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा कैलालीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन सुरु गर्ने बताएका हुन्।

nisarga

सरकारले हरेक प्रदेशमा अन्तराष्ट्रियस्तरको रङ्गशाला बनाइने नीति कार्यक्रम ल्याएको छ।