
अत्तरिया – कैलालीको गेटा मेडिकल कलेज संचालनका दवाब स्वरुपसुरु भएको हस्ताक्षर अभियानआज पनी जारी रहेको छ ।
शुक्रबार गेटा मेडिकल संचालनार्थ संघर्ष समिती अत्तरियाले अत्तरिया चौराहबाट हस्ताक्षर अभियान सुरु गरेको थियो ।

हिजो बेलुकीसम्म करिब पाँच हजार हस्ताक्षर संकलन भएको थियो ।


















