मोहना नदिमा डुबेर दुई बालकको मृत्यु

padma
Shikhar Dental

धनगढि – धनगढीको मोहना नदीमा डुवेर दुई बालकको मृत्यु भएको छ। मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुवेर दुई बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा धनगढी –३ का साढे ९ वर्षीय अनुप भौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेका छन् । नुहाइरहेका बेला उनीहरु दुवै नदीमा डुवेका थिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.