अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने

padma
Shikhar Dental

अत्तरिया – सरकारले कैलालीको अत्तरियामा  आगामी बजेटबाट मा जडिबुटी प्रशोधन केन्द्र संचालन गर्ने नीति लिएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने बताएका हुन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.