हरैयामा विशेष आर्थीक क्षेत्र स्थापना गरिने


अत्तरिया – कैलालीको हरैयामा विशेष आर्थीक क्षेत्र स्थापना गरिने भएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले हरैयामा विशेष आर्थीक क्षेत्र स्थापना गरिने बताएका हुन् ।
