टीकापुर विमानस्थलको स्तरोन्नती गरिने

padma
Shikhar Dental

धनगढी – कैलालीको टीकापुरमा रहेको विमानस्थलको स्तरोन्नती गरिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा टीकापुर विमानस्थलको स्तरोन्नती गर्न बजेट विनियोजन गरेको जनाए। बजेट भने तोकिएको छैन।

Nawadurga
Leave A Reply

Your email address will not be published.