टीकापुर विमानस्थलको स्तरोन्नती गरिने By सुदूर टाईम्स On २०७९ जेष्ठ १५, आईतवार १८:०६ धनगढी – कैलालीको टीकापुरमा रहेको विमानस्थलको स्तरोन्नती गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा टीकापुर विमानस्थलको स्तरोन्नती गर्न बजेट विनियोजन गरेको जनाए। बजेट भने तोकिएको छैन।