दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

padma

काठमाडौं – आइतबार बिहान बेपत्ता भएको तारा एयरको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ।

Shikhar Dental

मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

यस्तै नेपाली सेनाले पनि विमान दुर्घटना भएको ठाउँ पत्ता लागिसकेको र केहीबेरमा सबै जानकारी दिने जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.