Attariya Hospital Pvt.Ltd.

कैलालीमा एक महिला मृत फेला

padma
milan sunchadi

धनगढी – कैलालीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन्।

उनी हिजो (बुधबार) आफ्नै घरमा मृत फेला परेका प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनले विषादी सेवन गरेर आत्महत्या गरेको खुलेको हो। पारिवारिक तनाव तथा घरायसी समस्याका कारण उनले आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.