दार्चुलामा पहिरोमा परि एक महिला बेपत्ता

maya metro

दार्चुला – दार्चुलामा पहिरोमा परि एक महिला बेपत्ता भएकी छिन्।

नौगाड गाउँपालिकामा वडा नम्बर २ सल्लामा पहिरोमा परि किम्ती ठगुन्ना बेपत्ता स्थानीयले बताएका छन्।

nisarga

शुक्रबार रातिबाट परेको अविरल वर्षाले जिल्लमा ठुलो क्षति गरेको छ।